सामान्य ज्ञान भाग २
1.स्वर्गीय नायक श्रीकृष्ण श्रेष्ठ कुन चलचित्र मार्फत नेपाली सिनेमा क्षेत्रमा प्रवेश गरेका थिए ??
उत्तर = भुमरि
2. प्रथम सार्क शिखर सम्मेलन कहाँ आयोजना गरिएको थियो ??
उत्तर = ढाका
3. सरकारले नेपालमा 'ईबोला' संक्रमित वा संकास्पद बिरामिलाई उपचार गर्न कुन अस्पताल तोकेको छ ??(समसामयिक)
उत्तर = टेकु र विर अस्पताल
4. 'द्वन्दात्मक भौतिकवाद' को सिद्धान्त कसले प्रतिपादन गरेका थिए ??
उत्तर = कार्ल मार्क्स
5. "I have not failed. I've just found 10,000 ways that won't work." यो भनाई कसको हो ??
उत्तर = थोमस एल्भा एडिसन
6. हिजो मनाइएको युवा दिवसको नारा के राखिएको थियो ??(समसामयिक)
उत्तर =समृद्धिका लागि मानसिक रुपमा स्वस्थ युवा
7. संसारका अधिकांश भूभागमा फैलिएको विचारधारा कुन हो ?
उत्तर = मार्क्सवाद
8. २१ औँ राष्ट्रमण्डल खेल सन २०१८ मा कुन देशले आयोजना गर्दैछ ??(समसामयिक)
उत्तर = अष्ट्रेलिया
9. ४१ औँ चेस ओलम्पियार्ड कुन
देशमा आयोजना भैरहेको छ ??(समसामयिक)
उत्तर = नर्वे
10. घ्यू , चिनी र महलाई के पनि भनिन्छ ??
उत्तर = त्रिमधु
11. ट्रान्सपरेन्सी इन्टरनेसनल नेपाल २०१३ को प्रतिवेदन अनुसार नेपालको सबैभन्दा भ्रष्ट क्षेत्र कुन हो ?
उत्तर = राजनीतिक दल
12. नदी नभएको एसियाली देश कुन हो ??
उत्तर = साउदि अरब
13. 'प्रयोगशाला' नामक कृतिका लेखक को हुन ??
उत्तर = सुधीर शर्मा
14. मेसोपोटामियाको सभ्यताको समाप्तिपछि कुन सभ्यताको थालनी भएको थियो ??
उत्तर = बेविलोनिया
15. गाईजात्राको चलन चलाउने
व्यक्ति को हुन् ??
उत्तर = प्रताप मल्ल

0 comments
Write Down Your Responses