सामान्य ज्ञान भाग १
*सगरमाथाको सबैभन्दा छिटो ८ घण्टा १०
मिने६) मा आरोहरण गर्ने व्यक्ति को हुन् ?
• पेम्बा दोर्जे शेर्पा
** महात्मा गान्धीको जन्म कहिले भएको थियो ?
• सन् १८६९
** हालसम्म पनि क्षेत्रफल पत्ता लगाउन
नसिकएको महसागर कुन हो ?
• कुमेरु
** १ फदेम बराबर कति फिट हुन्छ ?
• ६ फिट
** चीनको महान पर्खाल (Great wall of chain)
को निर्माण कहिले भएको हो ?
• २१४ इसापूर्वक
** हिन्दु धर्मअनुसार यमराजको बाहनलाई के
भनिन्छ ?
• राँगो
** नेपाली मुद्रा भोटमा चलाउने व्यक्ति को हुन् ?
• महिन्द्र मल्ल
** धोके वाज नेता उपनामले चिनिने
व्यक्ति को हुन् ?
• डा. तुलसी गिरी
** नेपालमा ATM सेवाको सुरुवात कहिले
भएको थियो ?
• वि.स. २०६० जेठ २२
** सन्त, महन्त, योगी, सन्यासीलाई
कतिवटा श्री लेखिन्छ ?
• १०८
** प्रधानन्यायाधीशको कार्यकाल अधिकतम
कति वर्ष हुन्छ ?
• ६ वर्ष
** नेपाली सेनाको सर्वोच्च परमाधीपति को हुन् ?
• राष्ट्रपति
** जबपानी चिसिन्छ भने के हुन्छ ?
• बढछ
** सबैभन्दा छिटो दौडिन सक्ने स्थल प्राणी कुन
हो ?
• चितुवा
** हामीले पिउने शुद्ध पानीको मान कति हो ?
• H7
** 'Big cat' को सबैभन्दा ठुलो रुप कुन हो ?
• बाघ
** सबैभन्दा हलुका ग्यास कुन हो ?
• हाइड्रोजन
** तलका मध्ये सबैभन्दा ठूलो अंक कुन हो ?
• googo1
** हाइड्रोजन र अक्सिजन दुईवटा तत्वहरु मिलेर
के बनेको हुन्छ ?
• पानी
** हेपाटाइटिस Bरोग शरीरको कुन
भागमा लाग्छ ?
• कलेजो
** बच्चा ९ महिनाको भएपछि दिने खोप कुन हो ?
• दादुरा विरुद्धको खोप
** हावमा कति प्रतिशत कार्वन हुन्छ ?
• ६०प्रतिशत
** विश्व हात धुने दिवस कहिले मनाइन्छ ?
• अक्टोबर १५
** घोडाको उचाई नाप्न प्रयोग हुने एकाइ कुन
हो ?
• ह्यान्ड
** बर्डफलु रोग सर्वप्रथम सन् २००५ मा कुन
देशमा देखा परेको थियो ?
• कम्बोडिया
** सपनको बारेमा अध्ययनगर्ने
विज्ञानको विधालाई के भनिन्छ?
• oneinology
** Internet मा प्रयोग हुन WWW को पुरा रुप के
हो ?
• World wide web
** कु समूहको रगत अन्य सबै समूहलाई दिन मिल्छ ?
• O
** निम्न मध्ये कुन सरुवा रोग हो ?
•भ्यागुते
• धनुष्टङ्कार
• लहरेखोकी
** कृपोषण हुन कारण के हो ?
• गरिबि
• न्युन पोषण
• अशिक्षा र अज्ञानता सबै
** विश्व जनसंख्या दिवस हरेक वर्षको कुन दिन
मनाइन्छ ?
•जुलाई ११
** किताबहकरुबाट लाग्ने डरलाई के भनिन्छ?
• Bibliophobia

0 comments
Write Down Your Responses