४१ सहसचिवको सरुवा, को कहाँ ? (सूचीसहित)
४१ सहसचिवको सरुवा, को कहाँ ? (सूचीसहित)
१९ मंसिर, काठमाडौ । लामो समयको विवादपछि सरकारले ४१ सहसचिवको सरुवा गरेको छ । आफ्ना रुचीअनुसार कर्मचारीहरुले सहसचिव माग गर्न थालेपछि कर्मचारी सरुवा गर्नेबारेमा विवाद रहँदै आएको थियो ।
सामान्य प्रशासन मन्त्रालयले डेढ महिनाअघि नै विभिन्न ३७ सहसचिवको सरुवाको प्रस्ताव मन्त्रीपरिषदमा लागेको थियो ।
विहीबार बसेको मन्त्रीपरिषद बैठकले सामान्य प्रशासन मन्त्रालयले गरेको प्रस्तावको केही फेरबदल गरी ४१ जना सहसचिवको सरुवा गरेको हो ।
यसअघि सामान्य प्रशासन मन्त्रालयले मन्त्रीपरिषदबाट सहसचिवको सरुवा हुन नसकेपछि १५ सहसचिवको काजसरुवा गरेको थियो । काज सरुवा भएका सवै सहसचिवको सरुवा बदर भएको छ ।
काज सरुवा भएर विभिन्न निकायबाट गृह मन्त्रालयमा आएका सहसचिव विभिन्न जिल्लामा प्रमुख जिल्ला अधिकारी भएर गइसकेका छन् ।
यसअघि सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित र अर्थमन्त्री डा. रामशरण महतबीच कर्मचारी सरुवाको विषयमा विवाद देखिएको थियो ।
यस्तो छ सरूवाको सूची

Source:www.onlinekhabar.com

0 comments
Write Down Your Responses